शासनअसोज ११, २०८३ पूर्वप्रधानन्यायाधीश जबरा घरबाटै पक्राउ, उजुरी सार्वजनिक भएन प्रहरीले न कुनै अभियोग खुलाएको छ, न पक्राउलाई दुई साताअघि सर्वोच्च अदालतले टुंग्याएको चार वर्ष लामो महाभियोग प्रकरणसँग जोडेको छ।