
भूराजनीति
सुधाकर दलेला भारतीय राजदूतमा प्रस्तावित, नेपालको सहमति बाँकी
परराष्ट्र मन्त्रालयको एक स्रोतले नेपालले अझै एग्रिमाँ नदिएको बताएको पारदफासले जनाएको छ। दिल्लीका लागि नेपालले रोजेका निश्चलनाथ पाण्डेको संसदीय सुनुवाइ भएको समाचार नेपाल वायरले फेला पारेको छैन।