
स्वास्थ्यएआई चित्रण
भारतले पशुदानाको चोकर भेटेपछि प्रियागोल्डमा नेपालको रोक
विभागले प्रियागोल्डका सबै ब्याच फिर्ता गरी नष्ट गर्न निर्देशन दिएको छ, तर भारतको खाद्य नियामकको उही सूचनामा नाम आएका डेरी र किसमिस उत्पादक कम्पनीको उल्लेख नेपाली समाचारमा छैन।