
सुरक्षा
संवेदनशील सूचना चुहावट आरोपमा एआईजी वंशीराज दाहाल निलम्बित
मध्यस्थकर्ता इनाम सापकोटाको फोनमा पूर्वप्रधानन्यायाधीश जबराको थुनासँग मात्र नभई प्रधानमन्त्री बालेन शाहको आर्थिक कारोबारसम्बन्धी सामग्री पनि रहेको एक वरिष्ठ स्रोतले अनलाइनखबर अंग्रेजीलाई बताएका छन्।