न्यायालयअसोज १४, २०८३एआई चित्रण सरकारले राणालाई पक्राउ होइन, उद्धार गरिएको बताएको छ सहकर्मी न्यायाधीशहरूले राणासँगको सम्बन्धबारे प्रश्न गरेपछि प्रहरी प्रमुखसँग भेटेका प्रधानन्यायाधीश शर्माकै इजलासले ९ सेप्टेम्बरमा राणाको पेन्सनको बाटो खोलेको थियो।